कांग्रेस केन्द्रीय समिति बैठक

प्रस्तावित विधान संशोधनका विषयमा केन्द्रित नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार पनि केन्द्रीय सदस्यले धारणा राखे । पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकमा केन्द्रीय सदस्य गोपालमान श्रेष्ठ, प्रकाशमान श्रेष्ठ, दिपक गिरी, अजयकुमार चौरसिया, किशोरसिंह राठौर, मोहनबहादुर बस्नेत तथा केन्द्रीय आमन्त्रित सदस्य आनन्द विष्ट र अमरसिंह पुनले आ–आफ्नो धारणा राखेका हुन् । कांग्रेसले पार्टीको विधानलाई सङ्घीय … Continue reading कांग्रेस केन्द्रीय समिति बैठक